आज १०५ औँ बीपी जन्मजयन्ती

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । नेपाली राजनीतिका शिर्ष व्यक्तित्व कोइरालाको जन्मजयन्तीका अबसरमा नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध रहँदै जनतालाई सार्वभौम सम्पन्न बनाउन जीवनभर संघर्ष गरेका … Continue reading आज १०५ औँ बीपी जन्मजयन्ती